रामहरिलाई डोलप्रसादको जवाफ : सुमिरे ट्राभल्स मेरो हो

१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सुमिरे टूर एन्ड ट्राभल्स कसको कम्पनी हो भनेर अनावश्यक टिप्पणी भएको गुनासो गरेका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए ।

हदबन्दी छुट लिएको चिया बगानको जग्गा प्लटिङ गर्न नपाइने

१५ असार, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलले संसदीय सुनुवाइमा मुख्यतः दुई वटा प्रश्न सामना गरे । पहिलो- जुन राजनीतिक पृष्ठभूमिमा रहेर अगाडि बढ्नुभयो, त्यसको प्रभाव न्यायाधीशको रूपमा काम गर्दा देखिँदैन भन्ने आधार के ?  

निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक पारित गर्यो। विधेयक संविधान २०७२ अनुसार आएको र संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताले बताए। विधेयक राष्ट्रिय सभामा जान्छ र त्यसपछि राष्ट्रपतिलाई सिफारिस गरी कार्यान्वयन हुन्छ। १५ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । आइतबार बसेभाको बैठकले पारित गरेको हो ।

जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव

जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ। पार्टी सचिव बीपी साहले नीति र जनताको भावना विपरीत काम गर्न नसकेको भन्दै सरकार छोड्न प्रस्ताव गरे। अध्यक्षले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल गर्ने बताएका छन्। १५ असार, काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ ।

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन

१५ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन् । निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्याते ।