LED Display Board Services

At BnB Signage Pvt. Ltd., we provide high-quality LED Display Board services, offering a modern and effective way to communicate your message to a larger audience. Our LED Display Boards are vibrant, eye-catching, and versatile, making them perfect for both indoor and outdoor advertising. Whether you’re looking to showcase dynamic content, real-time information, or promote […]

Cup Printing Services

At BnB Signage Pvt. Ltd., we offer custom cup printing services that allow you to personalize your mugs and cups for various purposes. Whether you’re looking to promote your brand, celebrate a special occasion, or create unique gifts, our cup printing solutions provide a high-quality, affordable way to showcase your design. From corporate branding to personal designs, our custom-printed cups […]

T-Shirt Printing Services

BnB Signage Pvt. Ltd., we provide high-quality T-shirt printing services that allow you to create personalized and professional designs for any occasion. Whether you’re looking to create custom apparel for your business, a special event, or a personal project, we offer a variety of printing options that ensure your designs are vibrant, durable, and eye-catching. What is […]

प्रहरीको हतियार खरिद, कमिसनले सधैँ विवादित

१२ असार, काठमाडौं । १५ चैत २०८१ मा भएको राजावादी प्रदर्शनमा नेपाल प्रहरीले घातक हतियार एसएलआर र इन्सासबाट ८१ राउण्ड गोली चलायो । बल तथा हतियार प्रयोगको अन्तर्राष्ट्रिय सिद्धान्तले भीड नियन्त्रणमा गैरघातक हतियार मात्र प्रयोग गर्नु भन्छ तर, सीमित हतियारबाट काम चलाइरहेको प्रहरीले नेपाली सेनाबाट पाएको ‘इन्सास राइफल’ समेत प्रयोग गर्दा १९ जना प्रहरीको गोली […]

एमालेले माग्यो रामहरि खतिवडाको राजीनामा

निजामती सेवा विधेयकमा रहेकोे ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलबारे समितिको बैठकमा अहिले छलफल चलिरहेको छ । छलफलमा सहभागी हुँदै पूर्वकानुनमन्त्री गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले पनि सभापतिले जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताए । उनले समितिका सचिव सुरजकुमार दुराको राजीनामा पनि मागे । ‘समितिले महिनौं लगाएर छलफल गरेर कुलिङ अफ पिरियड २ वर्षसम्म कायम […]

निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा

माओवादी नेता जनार्दन शर्माले निजामती सेवा विधेयकमा भएको चलखेललाई जनताप्रतिको बेइमानी भनेका छन्। उनले भ्रष्ट कार्यले संसदको उपहास गर्ने भन्दै तत्काल निलम्बन गरी कारबाहीको माग गरेका छन्। सांसदहरूले निजामती विधेयकमा वरिष्ठ प्रशासकहरूको स्वार्थ घुसाइएकोमा आपत्ति जनाएका छन्। काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले निजामती सेवा विधेयकमा भएको चलखेललाई जनताप्रतिको बेइमानी भनेका छन् ।

भारतमा औषधि उद्योगमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

१७ असार, काठमाडौं । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।  

आणविक ऊर्जा एजेन्सीसँग इरानको टकराव, के होला आणविक कार्यक्रमको भविष्य ?

इरानको संसदले संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी सँगको सहकार्य निलम्बन गर्ने प्रस्ताव पारित गरेको छ । इरानले हालै इजरायल र अमेरिकाबाट आफ्ना परमाणु केन्द्रहरूमा गरिएका आक्रमणको जवाफस्वरूप यस्तो निर्णय गरेको हो। इरानको यस कदमले आईएईएसँगको उसको सम्बन्धमा थप तनाब उत्पन्न गरेको छ। यसले इरानको परमाणु कार्यक्रममाथि अन्तर्राष्ट्रिय निगरानीमा कठिनाइ पैदा गराउन […]

भारतीय फिल्म उद्योगमा क्रान्ति ल्याउने बम्बे टकिज

बम्बे टकिज भारतको पहिलो कर्पोरेट फिल्म स्टुडियो थियो, जुन १९३४ मा स्थापना भयो । यसले भारतीय फिल्म उद्योगमा नयाँ प्रवृत्तिहरू र स्टारहरू जन्माएको थियो । सन् १९५४ मा यसको अन्त्य भए तापनि यसको प्रभाव आजसम्म कायम छ । त्यस बेला भारतमा बम्बे टकिज नामक एक प्रसिद्ध फिल्म स्टुडियो थियो। सन् १९३० र ४० को दशकमा […]

दुर्गमको स्वास्थ्य : छामेर रोग पहिचान, अनुमानका आधारमा उपचार

शहरी क्षेत्रका ठूला अस्पतालमै आवश्यक पूर्वाधार र सुविधा अभाव देखिन्छ । यस्तो अवस्थामा गाउँघरका अस्पतालमा अत्याधुनिक उपकरण र प्रविधिबाट सेवा उपलब्ध गराउने कुरा सहजै सोच्न सकिने विषय होइन । यस्ता उदाहरण पनि छन्, जहाँ स्वास्थ्यकर्मीले अनुभव र बिरामीको लक्षणकै आधारमा पनि पहिचान गरी ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्‍याइरहेका छन् ।    

युवा शक्तिलाई बेचेर खाने राज्यको नीति ‘करेक्सन’ हुनुपर्छ : विप्लव

नेकपाका महासचिव विप्लव कपिलवस्तुमा धान रोप्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुटेका छन्। पार्टीले कृषिमा जोड दिँदै आगामी १० वर्षमा देशलाई आत्मनिर्भर बनाउने विश्वास लिएको छ। विप्लवले राज्य र किसानबीचको खाडल, आधुनिकीकरणको अभाव र विषादी समस्यालाई कृषिमा चुनौतीका रूपमा औंल्याए। एकीकृत समाजवादी क्रान्तिसँगसँगै उत्पादन नीतिलाई अवलम्बन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम […]

देउवा भेटेर फर्किएका शिक्षामन्त्रीको प्रस्ताव- बैठक स्थगित गरौं

१६ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव राखेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर भर्खरै सिंहदरबार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव समिति बैठकमा राखेका हुन् ।