- जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ।
- पार्टी सचिव बीपी साहले नीति र जनताको भावना विपरीत काम गर्न नसकेको भन्दै सरकार छोड्न प्रस्ताव गरे।
- अध्यक्षले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल गर्ने बताएका छन्।
१५ असार, काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ ।