- प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक पारित गर्यो।
- विधेयक संविधान २०७२ अनुसार आएको र संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताले बताए।
- विधेयक राष्ट्रिय सभामा जान्छ र त्यसपछि राष्ट्रपतिलाई सिफारिस गरी कार्यान्वयन हुन्छ।
१५ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।
आइतबार बसे
भाको बैठकले पारित गरेको हो ।