१५ असार, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलले संसदीय सुनुवाइमा मुख्यतः दुई वटा प्रश्न सामना गरे ।
पहिलो- जुन राजनीतिक पृष्ठभूमिमा रहेर अगाडि बढ्नुभयो, त्यसको प्रभाव न्यायाधीशको रूपमा काम गर्दा देखिँदैन भन्ने आधार के ?